CG Electronics
IME Life
NIMB

हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले जनाएको छ।

एअरलाइन्स्का अनुसार काठमाडौँ–दुबई उडान सेवा मार्च ८, २०२६ (आइतबार) देखि पुनः सञ्चालन हुनेछ भने दुबई–काठमाडौँ उडान सेवा मार्च ९, २०२६ (सोमबार) देखि सुरु गरिनेछ। उडान समय भने एअरलाइन्स्को नियमित तालिका अनुसार नै रहने कम्पनीले जनाएको छ।

उडान सम्बन्धी थप जानकारीका लागि यात्रुहरूलाई एयरलाइन्सको आधिकारिक बिक्री कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

एअरलाइन्स्ले उडान सञ्चालनलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षाका कारणले कहिलेकाहीँ उडान रद्द हुन सक्ने जनाएको छ।

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...