CG Electronics
IME Life
Ncell NPL

एन आईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटल बीच समझदारी पत्र: ग्राहक र शेयर होल्डरका लागि विशेष सुविधा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । एन आई सी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटल बीच बैंकका ग्राहक र हस्पिटलका शेयर होल्डर तथा कर्मचारीहरूका लागि विभिन्न सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ।

समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौँ नर्थ सुदिन कुमार लामाज्यू र हस्पिटलको तर्फबाट निर्देशक डा. पेम्बा लामाज्यू ले हस्ताक्षर गर्नुभएको थियो।

यस समझदारीअनुसार, बैंकका ग्राहकहरूले हस्पिटलमा उपचार गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी र अन्य शेयर होल्डरहरूले बैंकको क्रेडिट कार्ड मार्फत उपलब्ध सेवाहरू प्रयोग गर्न सक्नेछन्।

ग्राहक सुविधालाई अझ परिष्कृत र सुलभ बनाउन बैंकको एटिएम सेवा हस्पिटल परिसरमै सञ्चालन गरिने व्यवस्था समेत समझदारी पत्रमा उल्लेख गरिएको छ।

एन आई सी एशिया बैंक का अनुसार, यस सहकार्यले ग्राहक र हस्पिटलमा आबद्ध शेयर होल्डर तथा कर्मचारीहरूको लागि सेवा थप सहज र सुलभ हुने विश्वास गरिएको छ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...