ntc.net.np
Ncell NPL
NIMB

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।

घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए ।

उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।

डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए ।

उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन्।

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया सशक्त कि निजी क्षेत्र कमजोर ?

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया...

वि.सं.२०८२ चैत २१ शनिवार २१:२४

  काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी...

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा...

वि.सं.२०८२ चैत २१ शनिवार ००:३२

  रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको...

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

वि.सं.२०८२ चैत २१ शनिवार ००:२४

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’...

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ चैत २० शुक्रवार २३:३०

  काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा केन्द्रित...

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि...

वि.सं.२०८२ चैत २० शुक्रवार २३:२२

  काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार...

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री श्रेष्ठ

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री...

वि.सं.२०८२ चैत २० शुक्रवार १८:१४

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...