CG Electronics
IME Life
NIMB

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक सिजी इलेकट्रोनिक्सले क्रम्प्टन ब्रान्डका उत्पादनहरूमा नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ । ‘गर्मीले होइन, क्रम्प्टन ले जित्छ’ भन्ने मुख्य सन्देशका साथ कम्पनीले यो आकर्षक उपहार योजना ल्याएको हो । गर्मी मौसमको सुरुवात र नयाँ वर्षको अवसर पारेर ल्याइएको यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले क्रम्प्टनका घरायसी उपकरणहरूको खरिदमा मूल्यवान उपहारहरू जित्न सक्नेछन् । योजनामा सहभागी हुन ग्राहकले क्रम्प्टनका उत्पादन खरिद गरेपछि त्यसमा रहेको क्यूआरकोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ ।

यस योजनाको मुख्य आकर्षणका रूपमा ‘बम्पर उपहार’ माइडिया ब्रान्डको २३६ लिटरको डबल डोर रेफ्रिजेरेटर राखिएको छ । यसका साथै, हरेक १५ दिनमा एकजना भाग्यशाली विजेतालाई ‘कम्प्युटराइज्ड लक्की ड्र’ मार्फत क्रम्प्टनकै मिक्सर ग्राइन्डर प्रदान गरिने कम्पनीले जनाएको छ ।
८५ वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको क्रम्प्टन भारतको नम्बर १ पङ्खा ब्रान्ड हो । यसले पङ्खाका अतिरिक्त एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर जस्ता गुणस्तरीय उपकरणहरू उत्पादन गर्दै आएको छ । ऊर्जा दक्षता, टिकाउपन र आधुनिक डिजाइनका लागि परिचित यस ब्रान्डका उत्पादनहरू नेपालभर सिजी इलेकट्रोनिक्सका शोरूम तथा अधिकृत डिलरहरूमार्फत उपलब्ध छन् ।

कम्पनीले यस अफरमार्फत उपभोक्ताहरूलाई उत्कृष्ट कूलिङ समाधान प्रदान गर्नुका साथै लाभदायक खरिद अनुभव दिने विश्वास लिएको छ । यो योजनामा केही सर्तहरू लागू हुने र इच्छुक ग्राहकले नजिकैको डिलरमा गई सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...