CG Electronics
IME Life
NIMB

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने उद्देश्यले विश्वकै अग्रणी स्मार्ट होम एप्लायन्स ब्रान्ड माइडिया ले “New Year. New Vibe.” अभियान सार्वजनिक गरेको छ। नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत माइडिया का विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले रु. ३७,७०० सम्मको Cashback प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, उत्पादनअनुसार निश्चित उपहारहरू पनि समावेश गरिएको छ, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने कम्पनीको विश्वास छ। Side by Side तथा Multi Door Refrigerator खरिदमा माइडिया Induction उपलब्ध गराइनेछ, त्यसैगरी Front Load Washing Machine खरिद गर्दा ६ केजी Ariel, Top Load Washing Machine खरिदमा २ केजी Ariel र Semi Automatic Washing Machine खरिदमा १ केजी Ariel उपलब्ध गराइनेछ। Dishwasher खरिदमा Dishwasher Tablets 2 pcs प्रदान गरिनेछ भने Microwave Oven खरिदमा Cooking Kit समावेश गरिएको छ।

यस अभियानलाई अझ आकर्षक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ, जसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडिया को Multi Door Refrigerator जित्ने अवसर प्राप्त गर्नेछन्। ग्राहकहरूले QR Code स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त Lucky Draw मा सहभागी हुन सक्नेछन्।

माइडिया अन्तर्राष्ट्रिय बजारमा “World’s No.1 Smart Home Appliances Brand” को रूपमा स्थापित ब्रान्ड हो, जसले Refrigerator, Washing Machine, Dishwasher, Microwave लगायतका विभिन्न स्मार्ट उपकरणहरू उत्पादन गर्दै आएको छ। नवीन प्रविधि, उर्जासक्षमता र प्रयोगमैत्री डिजाइनका कारण यस ब्रान्डले विश्वभर उपभोक्ताको विश्वास जित्दै आएको छ।

नेपालमा माइडिया ब्रान्ड CG Electronics मार्फत वितरण हुँदै आएको छ, जसले देशभर आफ्ना शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत सहज उपलब्धता सुनिश्चित गरेको छ।
“New Year. New Vibe.” अभियानले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ सुविधा र स्मार्ट जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। अब ग्राहकहरूले माइडिया का उत्पादन खरिद गरी Cashback, निश्चित उपहार तथा QR Code स्क्यानमार्फत यस योजनामा सहभागी भई बम्पर पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। सर्तहरू लागू हुनेछन्।

 

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...