CG Electronics
IME Life
NIMB

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक तथा कुरियरहरूलाई लक्षित गर्दै काठमाडौंमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीले आफ्नो चालक समुदायलाई सशक्त बनाउने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रममार्फत सहभागीहरूलाई व्यक्तिगत वित्त व्यवस्थापनका लागि आवश्यक व्यवहारिक ज्ञान र उपयोगी उपकरण प्रदान गरिएको थियो। बजेट निर्माण, बचत, वित्तीय योजना तथा दीर्घकालीन आर्थिक आत्मनिर्भरता जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

याङ्गोका अनुसार राइड–हेलिङ क्षेत्रमा कार्यरत महिला चालकहरूले अनियमित आम्दानी तथा वित्तीय स्रोतमा सीमित पहुँच जस्ता चुनौतीहरू सामना गर्ने गर्छन्। यस कार्यक्रमले यस्ता समस्या समाधान गर्दै उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

उक्त सत्र फाइनान्सियल एक्स्पर्ट ग्रेस रौनियारद्वारा सञ्चालन गरिएको थियो, जहाँ महिला चालक तथा कुरियरहरूको दैनिक आवश्यकतालाई ध्यानमा राखेर व्यावहारिक सुझावहरू प्रदान गरिएको थियो।

कार्यक्रमका बारेमा याङ्गोका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले महिला चालकहरूको आर्थिक सशक्तिकरण कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गर्दै वित्तीय साक्षरता कार्यक्रममार्फत सुरक्षित आर्थिक भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्य रहेको बताए।

कम्पनीले यसलाई आफ्ना बजारहरूमा समुदाय सशक्तिकरण अभियानको एक हिस्सा भएको जनाउँदै महिला आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...