CG Electronics
IME Life
Ncell NPL

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center ले वर्षायामलाई लक्षित गर्दै ‘CFMOTO मनसुन केयर क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार सेवा अभियान बैशाख २० गतेदेखि २५ गतेसम्म देशभरका CFMOTO सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई वर्षायामअघि नै आफ्नो मोटरसाइकलको आवश्यक मर्मत तथा जाँच गरी सुरक्षित र भरपर्दो सवारी अनुभव प्रदान गर्नु हो।

अभियान अवधिभर ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा सेवाहरू प्राप्त गर्न सक्नेछन्। जसअनुसार रेगुलर पार्ट्समा १० प्रतिशत, बडी पार्ट्समा २० प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत तथा लुब्रिकेन्टमा ५ प्रतिशत छुट प्रदान गरिनेछ। साथै, निःशुल्क बाइक वासको सुविधा पनि उपलब्ध हुनेछ।

कम्पनीले यस क्याम्पमार्फत ग्राहक सन्तुष्टि, गुणस्तरीय बिक्रीपछिको सेवा तथा सवारी सुरक्षाप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।

वर्षायाम सुरु हुनुअघि सवारी साधनको समयमै जाँच र मर्मत गर्न यो अभियान उपयुक्त अवसर हुने विश्वास गरिएको छ। CFMOTO ले सम्पूर्ण ग्राहकहरूलाई नजिकको सेवा केन्द्रमा गई सीमित अवधिको यस अफरको लाभ लिन आग्रह गरेको छ।

थप जानकारीका लागि CFMOTO नेपालका आधिकारिक माध्यम वा नजिकको आधिकारिक प्रतिनिधिसँग सम्पर्क गर्न सकिनेछ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...