CG Electronics
IME Life
Ncell NPL

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक स्थलहरूमा राम्रो airflow दिने भरपर्दो ceiling fan को आवश्यकता झन् बढ्ने गर्छ। यही आवश्यकता वर्षौंदेखि पूरा गर्दै आएको Crompton अहिले पनि नेपाली उपभोक्तामाझ विश्वासिलो नामका रूपमा स्थापित छ। दमदार performance, आकर्षक डिजाइन र टिकाउ गुणस्तरका कारण Crompton ceiling fan नेपाली घरको नियमित रोजाइ बन्दै आएको देखिन्छ।

समयसँगै नेपाली घरको शैली र आवश्यकता दुवै परिवर्तन भइरहेका छन्। यही परिवर्तनलाई ध्यानमा राख्दै Crompton ले साधारणदेखि premium decorative range सम्मका विभिन्न ceiling fan बजारमा उपलब्ध गराएको छ।

Nidus, Stardrift, Cool Breeze तथा Briz Air जस्ता मोडल बलियो airflow र कम बिजुली खपतका लागि लोकप्रिय छन् भने Aura, Gianna, Surebreeze Montania तथा Super Air Deco जस्ता decorative fan हरूले आधुनिक घरको सजावटलाई अझ आकर्षक बनाउने काम गरिरहेका छन्। फराकिला blade, मजबुत बनावट, anti-rust body तथा smooth सञ्चालन प्रणालीले Crompton fan लाई बजारमा फरक पहिचान दिएको देखिन्छ।

Crompton ceiling fan हरूमा प्रयोग गरिएको durable motor, double ball bearing system, safety cable तथा high-speed performance ले लामो समयसम्म प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

घरको बैठक कोठा, सुत्ने कोठा, कार्यालय वा व्यापारिक स्थल जहाँ प्रयोग गरे पनि निरन्तर strong airflow दिने भएकाले धेरै उपभोक्ताको पहिलो रोजाइ Crompton बन्न सफल भएको बताइन्छ। साथै केही मोडलमा कम आवाजमा सञ्चालन हुने प्रविधि प्रयोग गरिएकाले आरामदायी अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ।

Crompton का fan हरू केवल performance का लागि मात्र होइन, आफ्नो आकर्षक र आधुनिक डिजाइनका कारण पनि विश्व बजारमा चर्चित छन्। कम्पनीका अनुसार Crompton ले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न design recognition प्राप्त गरिसकेको छ।

aesthetic finishing, artistic styling तथा modern décor सँग सहज रूपमा मेल खाने डिजाइनका कारण Crompton fan हरू अहिले धेरै उपभोक्ताको lifestyle choice समेत बन्दै गइरहेका छन्।

साथै हालै सार्वजनिक गरिएको Euromonitor International को अध्ययनअनुसार electric cooling fan category मा retail volume sales का आधारमा Crompton लाई “World’s No.1 Ceiling Fans Brand” को रूपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ।

नेपालमा CG Electronics ले Crompton का उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा विशेष योजना समेत सञ्चालन गरिरहेको जनाएको छ।

योजना अन्तर्गत Crompton fan खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा mixer जित्ने अवसर प्राप्त गर्नेछन् भने bumper उपहारमा Midea को double door refrigerator जित्न सक्नेछन्।

नेपाली बजारमा Crompton का wall fan, stand fan, exhaust fan, cooler, geyser, mixer तथा iron लगायतका सामग्री पनि लोकप्रिय रहँदै आएका छन्।

 

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...