NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न

NIMB
leapmotornepal (citroen)

काठमाडौ । आज जनआकाश मिडियाको १९औ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । जनअकाशका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्मा निवर्तमान उपसभामुख तथा प्रतिनिधिसभा सदस्य ईन्दिरा रानामगरको प्रमुख आतिथ्य, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शान्तराम विडारी विशेष अतिथि र नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखे्रल, सगरमाथा आरोहन संघका अध्यक्ष दिवश पोखरेल, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष बिष्ण्ुा भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्र्रबर्धक दुर्गा अधिकारी भमरकोटे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदी लगायतको आतिथ्यमा काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा भव्य कार्यक्रम भएको हो ।

कार्यक्रम राष्ट्रिय गीतवाट शुरु भएको थियो । उक्त कार्यक्रममा कविता, गीत, सुसेली बाचन गरेर रमाईलो गरिएको थियो भने बिभिन्न विद्यामा योगदान पु¥याएका व्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले जन आकाश मिडियको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । कसैले कवितावाट, कसैले गीतवाट कसैले सुसेली गाएर चर्चित गायक गोविन्द मधुर, बिष्णु परियार अन्य प्रतिभाहरुले कार्यक्रमलाई भव्य बनाएका थिए ।

दिपेश एसके र प्रतिमा राईले स्वदेशगानमा स्वागत नृत्य गरेर कार्यक्रममा उपस्थितिलाई आकर्षण भरेका थिए ।

संगीत खबर कार्यक्रमा भाग लिएका कलाकार र जन आकाशकै पत्रकार विनोद कार्कीले लेखेको फुल भिरैमा लोक आधुनिक गीतमा स्वर दिएका गायक, गायिका, नृत्यकार संगीत दिएका संगीतकार सवै कलाकारहरुलाई कदर पत्रले सम्मानित गरिएको छ । कार्यक्रममा उस्थित हुन नसकेपनि बृद्धा अवस्थामा रहेका पुर्व उपरथी तेज प्रकाश बाँनिया र बरिष्ठ समाजसेबी भ्रद्र कुमारी घलेले शुभकामन सन्देशमार्फत मोहन कार्की लगायतको टिमलाई आर्शिवाद शहितको कविता पठाएका थिए । उक्त कविता र सुसेली कार्यक्रममा बाचन गरिएको थियो ।

उपस्थित सवैलाई कार्यक्रमका सभापति तथा प्रमुख अतिथिको हातवाट मायाको चिनोले सम्मानित गरिएको छ ।

जन आकाश साप्ताहिकले विगत १० वर्षदेखि सामाजिक उत्तर दाईत्वको क्षेत्रमा काम गर्दै आएको छ । जन आकाशका सञ्चालक मोहन कार्की हुन । उनि पत्रकार मात्र नभएर गीतकार, साहित्यकार, लेखक समेत हुन् । उनले लेखेको माइली उपन्यास, कृपज विकासवादी कृति, आउन साथी आऊ सवै मिली विजयीको मिटो गीत गाऊ र मलाइ सुन्दर नेपाल बनाउने रहर छ । बोलको स्वदेश गान सार्वजनिक गरिसकेका व्याक्तित्व हुन् ।

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:१५

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र...

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...