CG Electronics
IME Life
NIMB

बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौं : गर्भनर अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौंं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स २०२४’ लाई सम्बोधन गर्दै उनले बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरी उत्पादन बढाउन सुझाव दिए ।

उनले भने, ‘यहाँहरुले राष्ट्रको स्रोतहरु चलाइराख्नु भएको छ । आम जनताको स्रोतहरु चलाइराख्नु भएको छ । त्यसलाई खेर जान र निष्क्रिय हुन दिनुभएन । दुरुपयोग हुन दिनुभएन । त्यो बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गनुपर्छ जसले गर्दा उत्पादन बढोस् र अनुत्पादक चिजहरूमा यहाँहरूको आर्थिक स्रोतहरू खर्च नहोस् ।’

राष्ट्रिय वाणिज्य बैंक सिस्टमभित्र रहेको बैंकहरु मध्ये न्यूनतम आधार दर भएको भन्दै त्यसले प्रतिस्पर्धात्मक क्षमता देखाएको बताए । विभिन्न चुनौति र कमजोरीको बीचमा आफ्नो शक्ति प्रयोग गरी जनविश्वास कायम गर्नेगरी कार्य गर्न पनि उनले आग्रह गरे ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...