CG Electronics
IME Life
NIMB

प्रभु महालक्ष्मी लाइफद्धारा १० लाख रुपैयाँ दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स निजगढ शाखाले घातक रोगबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले निजगढ नगरपालिका वडा २ निवासी सन्तोष दर्लामीलाई घातक रोग बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

दर्लामीले घातक रोगसहितको सुविधाको बीमा गरेका थिए । हाल उनको दुबै मृगौला खराब भई प्रत्यारोपण गरेको हुँदा सो सुविधाबाट पाउने बीमाङ्क रकम प्रदान गरीएको हो ।

कम्पनीका प्रदेश प्रमुख सुदिष्ट गुप्ता, शाखा प्रमुख अमृता कुमारी बस्नेत, वडाका कार्यबाहक अध्यक्ष पुष्कर खड्का, अभिकर्ताहरु शारदा बिष्ट, लक्ष्मी लामिछाने, रुपा विष्ट, सरस्वती तिमल्सिना, संगिता थापा, सावित्री थापा, मेनुका थापाको रोहबरमा बीमितको आमा गोमामाया दर्लामी र दिदि बिन्दु मगरलाई उक्त रकम हस्तान्तरण गरीएको हो ।

 

 

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...