CG Electronics
IME Life
NIMB

आइजिआई प्रुडेन्सियलका युगेश भक्त वादे श्रेष्ठ सम्मानित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ युगेश भक्त वादे श्रेष्ठलाई नेपाली निर्जीवन बीमा क्षेत्रका दुरदर्शी प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा सम्मान गरिएको छ ।

सिईओ श्रेष्ठलाई निर्जीवन बीमा क्षेत्रबाट भिजनरी सिईओको रुपमा एयिशन प्रोफेशनल एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । बीमा क्षेत्रमा दीगो रणनीतिक कार्ययोजना तय गरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सिईओ श्रेष्ठले उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...