CG Electronics
IME Life
NIMB

जनमत पार्टीका केन्द्रीय सदस्य तथा विद्यार्थी नेता सुमन कुमार यादवसहित दर्जनौं युवा लोसपा प्रवेश

NIMB
Himalayan Bank

काठमाडौँ । जनमत पार्टीको भातृ संगठन विधार्थी जनमत संघको केन्द्रीय सह-संयोजक र पार्टी केन्द्रीय सदस्य सुमन कुमार यादव सहित दर्जनौं युवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रवेश गरेका छन् ।

उनीहरुले लोसपा नेपालको केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, पार्टी प्रवक्ता आभाष लाल कर्ण, लोकतान्त्रिक विधार्थी संघका केन्द्रीय अध्यक्ष रोशन मिश्र, महासचिव सम्मर साह, मधेस प्रदेश अध्यक्ष त्रिदेव मिश्र लगायत पार्टीको अग्रज नेताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् ।

जनमतबाट साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेपश्चात लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसहित नेताहरुको उपस्थितिमा आफ्नै पुरानो घरमा फर्किएको सुमनले बताए ।

उनले विगतका दिनमा जस्तै भोलिका दिनमा पनि पार्टी पंक्ति, नेपाली दाजुभाई तथा दिदिबहीनी र शुभेच्छुकहरुबाट निरन्तर साथ,सहयोग र आशिर्वाद विश्वास व्यक्त गरेका छन् ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...