CG Electronics
IME Life
NIMB

क्रिक कार्निवल स् भिभोे नेपालको ७ औं वार्षिकोत्सव

NIMB
Himalayan Bank

काठमाडौँ । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग ९एनपीएल० को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, “क्रिककार्निवल” को सुरुवात गरेको छ । यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ, जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गर्दछ ।

क्रिककार्निवल अन्तर्गत, भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिन्छ । अन्य रोमाञ्चक पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी, र थप सरप्राइजहरू समावेश छन्, जसले यो उत्सवलाई साँच्चिकै अविस्मरणीय बनाउनेछ ।

भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरुको सम्मानमा ७ भाग्यशाली भिभोे भि७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभोे भि ७, भिभोे भि ४० सँग केवल रु. ३१,००० मा एक्सचेन्ज गर्न पाउनेछन् ।

नेपालमा स्थापना भएदेखि नै, भिभोले निरन्तर रूपमा नवप्रवर्तनकारी प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, जसले लाखौं प्रयोगकर्ताहरूको विश्वास र प्रशंसा प्राप्त गरेको छ ।

एनपीएलको आधिकारिक स्मार्टफोन पार्टनरको रूपमा, भिभोेको “क्रिककर्निभल“ खेल प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई सम्मान गर्ने प्रतिबद्धता र वर्षौंदेखि देखाइएको उनीहरूको निष्ठालाई मनाउने प्रतीक हो ।

 

 

 

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...