CG Electronics
IME Life
Ncell NPL

कामना सेवा विकास बैंकले मोबाइल बैंकिङबाट मुद्दती खाता खोल्ने सुविधा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप्लिकेशनबाट मुद्दती खाता खोल्न सकिने व्यवस्था मुहिम सुरु गरेको छ। यसले ग्राहकहरूलाई बैंकमा गएर भौतिक रूपमा उपस्थित हुनुपर्ने झंझटबाट मुक्त गराएको छ।

अब ग्राहकहरूले “के.एस.आई. मोबाइल बैंकिङ” एपबाट सजिलै र सुरक्षित तरिकाले मुद्दती खाता खोल्न सक्नेछन्। यसका लागि एपमा लगइन गरी “फिक्स्ड डिपोजिट” छनौट गरी आफूले चाहेको रकम जम्मा गरी खाता खोल्न सकिनेछ। यसले ग्राहकहरूलाई घरबाटै बसेर बैंकिङ सेवा उपयोग गर्न सहज बनाएको छ।

बैंकले प्रविधिको विकासलाई प्राथमिकता दिँदै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई मध्यनजर गरी बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ। यस नयाँ सुविधाले ग्राहकहरूलाई बैंकिङ सेवा प्रयोग गर्न अझै सहज बनाउने अपेक्षा गरिएको छ।

 

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...