CG Electronics
IME Life
Ncell NPL

पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसावले खुम्चिएको छ : मन्त्री पाण्डे

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ ।

सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो ।

उक्त समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसावले निकै वृहत रहेको बताए ।

उनले विषयगत हिसावले निकै वृहत भएपनि स्रोत साधनको हिसावले निकै खुम्चिएको बताए ।
उनले भने, ‘विशेषगरी यो तीनवटा क्षेत्र विषयगत हिसावले निकै वृहत छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र । तर स्रोत साधनको हिसावले निकै खुम्चिएको देखिन्छ ।

अहिले हजारौं हजारौं निवेदनहरु मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन् । तर त्यसका निम्ती मन्त्रालयसँग सार्मथ्य छैन् । आवश्यकता सबैतिर होला, मन्दिर, गुम्बा मस्जिद लगायतका क्षेत्रको विकासको कुराहरु देखिन्छन् ।

एयरपोर्टहरु छन् तर पुगिरहेको अवस्था छैन । भएका ठाउँमा गुणस्तर सुर्धानुपर्ने अवस्था छ । टर्मिनल बनाउनुपर्नेलगायत विविध कामहरु गर्नुपर्ने देखिन्छ । यसो हुँदा पनि बजेटको अवस्था सामान्य छ ।’

यसैगरी मन्त्री पाण्डेले सुधारका पक्षहरु थुप्रै भएपनि मन्त्रालयमा बजेट कम रहेको बताए । उनले जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्नुपर्ने समेत बताए ।
पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसावले खुम्चिएको छ ः मन्त्री पाण्डे

उनले भने, ‘जुनजुन निकायले आफैं बजेट बनाउँछन् ति निकायसँग एकदिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु ।

नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलायन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौं । प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यक्ता छ त्यो पूरा हुने थियो भन्ने छ ।’

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...