CG Electronics
IME Life
Ncell NPL

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति बनाउन सकेमात्र नेपालमा वैदेशिक लगानी आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्ट टाइम वर्कको उद्घाटन गर्दै उनले नेपाली सीपयुक्त भए मात्र रोजगार ग्यारेन्टी हुने भन्दै सीपयुक्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउने बताएका हुन् ।

‘अव हामीले नयाँ कार्यक्रम लन्च गर्छौ । स्किल नेपाल, सीपयुक्त्त नेपाली यो कुरालाई अगाडि ल्याउन खोजेका छौ । जव नेपाली सीपयुक्त हुन्छ, रोजगार ग्यारेन्छी हुन्छ । हामीले स्तरीय सीपयुत्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउछ । श्रम मन्त्रालय भनेको त्रिपक्षीय संगठन हो ।

यसले श्रमिक र रोजगारदाताको बिचमा मध्यस्तकर्ताको भूमिका खेलेर सामञ्जस्यताको आधारमा अगाडि बढ्छौ,’ उनले भने । यस्तै उनले कारोवार र व्यापार नीजि क्षेत्रले गर्ने र सरकार पार्टनरसीपको लागि तयार भएको पनि बताए ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...