CG Electronics
Ncell NPL
NIMB

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई ओम हस्पिटलमा १०% छुट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लक्षित गर्दै ओम हस्पिटलमा विशेष छुट सुविधा उपलब्ध गराएको छ। कम्पनीसँगको सहकार्यअनुसार अब ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

साथै, हस्पिटलले स्वास्थ्य जाँच (हेल्थ चेकअप) प्याकेजमा पनि विशेष सहुलियत दिने व्यवस्था मिलाइएको छ।

छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एप ‘IME LIFE Mobile App’ मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीबाट जारी गरिएको आधिकारिक परिचयपत्र देखाएर छुट सुविधा लिन सक्नेछन्।

यो सहकार्यबाट कम्पनीका सेवाग्राहीहरू लाभान्वित हुने विश्वास गरिएको छ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...