NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाडा अटो शोमा सुजुकीको पहिलो ईभी ‘ई–भिटारा’ प्रदर्शनी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नाडा अटो शो २०२५ मा आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी ई–भिटारा सार्वजनिक गरेको छ। नयाँ हार्टेक्ट प्लेटफर्ममा आधारित यो ईभीले ४९ र ६१ किलोवाट आवर ब्याट्री विकल्पमार्फत ५०० किमी भन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ।

ई–भिटारामा स्मार्ट ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिट, प्यानोरामिक सनरुफ, डिजिटल ककपिट, १०–वे पावर एडजस्टेबल सिट, १०.१ इन्च टचस्क्रिन, १०.२५ इन्च डिजिटल डिस्प्ले, इन्फिनिटी बाई हर्मन साउन्ड सिस्टम जस्ता प्रिमियम फिचर समावेश छन्। सुरक्षा पक्षमा लेभल–२ एडास, ७ एयरब्याग र सबै पांग्रामा डिस्क ब्रेक उपलब्ध छन्।

यससँगै कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ पनि घोषणा गरेको छ, जसअन्तर्गत ६ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको निःशुल्क बीमा, ६ वर्षको निःशुल्क PMS पार्ट्स, २ लाखसम्मको एक्सचेन्ज बोनस, एसेसरिज, स्क्र्याच कार्डमार्फत थप १ लाखसम्म छुट र १० भाग्यशाली ग्राहकलाई एक–एक तोला सुन जित्ने अवसर पाउनेछन्।

सीजी मोटोकर्पका अनुसार ई–भिटारा भारतमा उत्पादन भई १०० भन्दा बढी देशमा बिक्री हुनेछ। सुजुकीले सन् २०३० भित्र ६ नयाँ ईभी बजारमा ल्याउने र बीईभी, एचईभी, सीएनजी तथा बायोफ्युल्स प्रविधि संयोजनमार्फत ग्रीन मोबिलिटी प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेको छ।

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४७

  भाद्र २, २०८३, मंगलबार | काठमाडौं। नेपाल एसबिआई बैंक...

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३९

  काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक...

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’ चाँडै आउँदै

नेपालमा हिप-हपको नयाँ अध्याय: ‘हसल बाइ नेपहप’...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:३५

  काठमाडौं। वर्षौंदेखि अण्डरग्राउण्ड साइफर हुँदै सुरु भएर आज हाउसफुल कन्सर्ट...