CG Electronics
Ncell NPL
NIMB

‘ग्रीन बुक’ सर्वोत्कृष्ट

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

लस एन्जल्स, फागुन १३ । ९१ औँ एकेडमी अवर्ड ओस्करु मा यस वर्ष ग्रीन बुक सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । यो वर्ष २४ विधामा ओस्कार अवार्ड दिइएको हो ।

मेक्सिकन फिल्म रोमालाई तीन र फ्रेडी मरक्युरीको जीवनमा आधारित बोहेमियन र्‍पसोडीलाई सबैभन्दा धेरै चार विधामा ओस्कर अवार्ड मिलेको छ । ३० वर्षपछि पहिलो पटक यो कार्यक्रम सञ्चालकबिना नै आयोजना गरियो

यस पटकको सर्वोत्कृष्ट फिल्म ग्रीन बुक निर्देशक पिटर फ्यारेलीको एक पिरियड फिल्म हो। यो डा। डन शिरले नामका एक प्रख्यात अफ्रिकन अमेरिकन पियानोवादक र उनका ड्राइभर टोनी लिपको सम्बन्धमा आधारित छ । यो फिल्मसँग रोमा, द फेवरिट, ब्ल्याक प्यान्थर, अ स्टार इज बोर्न र बोहेमियन र्‍पसोडीले कडा प्रतिस्पर्धा गरेका थिए ।

यस वर्ष ‌ओस्कर अवार्ड कमेडियन केविन हार्टले सञ्चालन गर्ने तयारी थियो । तर समलैङ्गिकविरुद्ध उनको ट्वीट्का कारण भएको विवादले आयोजकले उनलाई यो कार्यक्रमको सञ्चालन गर्नबाट रोके । पछिल्ला २ वर्षयता सेरेमनी जिम्मी किमेलले यो कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

यो पटक भारतीय निर्माता गुनीत मोङ्गाको फिल्म पिरियड(एन्ड अफ सन्टेन्सु लाई बेस्ट डक्युमेन्ट्री सर्ट सब्जेक्टु विधामा ओस्कर मिलेको छ। गुनीतले मसान र ग्याङ्ग्स अफ वासेपुर जस्ता फिल्म बनाएर चर्चा कमाएका थिए ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:१०

  एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा...

गाजामा राष्ट्रसंघीय कर्मचारीको मृत्युपछि स्वास्थ्य उद्धार कार्य स्थगित, १७०० भन्दा बढी स्वास्थ्यकर्मी मारिएको दाबी

गाजामा राष्ट्रसंघीय कर्मचारीको मृत्युपछि स्वास्थ्य उद्धार कार्य...

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:१४

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गजा क्षेत्रबाट गरिँदै...