फेरि बढ्यो सुनको भाउ,तोलाको ६२ हजार ४००
Monday Feb 25, 2019
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:१६
काठमाडौ फागुन १३ । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ ।




























