CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

विश्व प्रसिद्ध स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले आइसिसी टि-२० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने महाअभियान सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ। नेपाल –विश्वकै प्रमुख स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्व स्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आइसिसी टि-२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्त्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो। यो पहलले माइडियाको नवीनतम स्मार्ट उपकरणहरूसँग नेपाली क्रिकेटप्रतिको अटूट लगावलाई संयोजन गर्दै, ग्राहकहरूलाई अविस्मरणीय यात्रा र उत्साहको अनुभव दिने लक्ष्य राखेको छ।

मुख्य पुरस्कार: मुम्बईको ५ दिने विश्वकप यात्रा
अभियान विजेताले आफ्नो सहभागी सहित मुम्बईको ५ दिने टुर प्याकेज जित्नेछन्, जसको केन्द्रमा वानखेडे स्टेडियममा हुने आइसिसी टि-२० विश्वकपमा नेपालको खेल हेर्ने अवसर रहनेछ।

यस अभियानमा सहभागी हुन माइडियाको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले तलको ढाँचामा एसएमएस पठाएर लक्की ड्रमा सहभागी हुन सक्नेछन्:
माइडिया [स्पेस] वारेन्टी कार्ड नं. [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना यो एसएमएस ३१००३ नम्बरमा पठाउनुहोस्।

अभियान अवधिमा माइडियाको वाशिंग मेसिन खरिद गरेमा ग्राहकहरूलाई ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइनेछ। यस अभियानमा माइडियाको विश्व स्तरीय गुणस्तरका विविध उत्पादनहरू समावेश छन्: रेफ्रिजरेटर, वाशिंग मेसिन, डिशवाशर, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, शोकेस, माइक्रोवेभ ओभन, चिमनी तथा अन्य घरेलु उपकरणहरू।

माइडिया विश्वव्यापी रूपमा मान्यता प्राप्त स्मार्ट घरेलु उपकरण ब्रान्ड हो। जसले नवीनतम प्रविधि र ऊर्जा दक्षतासँगै उत्कृष्ट गुणस्तरका उपकरणहरू बजारमा ल्याउँदै आएको छ। सिजी इलेकट्रोनिक्स नेपालको अग्रणी उपभोक्ता इलेकट्रोनिक्स र घरेलु उपकरण वितरक संस्था हो। जसले विश्व स्तरीय ब्रान्डहरू नेपाली उपभोक्ताको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नियम र सर्तहरू लागू हुन्छन्।

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग...

वि.सं.२०८३ जेठ २ शनिवार १४:२३

  काठमाडौँ । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १४:०६

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर...

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय...

वि.सं.२०८३ जेठ २ शनिवार १३:५३

  काठमाडौं। कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा...

टीसीएल ‘ब्रिजइन’ एसी — शितलताको नयाँ स्तर, आरामको नयाँ अनुभव

टीसीएल ‘ब्रिजइन’ एसी — शितलताको नयाँ स्तर,...

वि.सं.२०८३ जेठ २ शनिवार १३:३८

काठमाडौं, नेपाल — CG Electronics ले नेपालमा TCL को नयाँ...

ब्रिटिस काउन्सिलद्वारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ अवधारणापत्र सार्वजनिक

ब्रिटिस काउन्सिलद्वारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीसम्बन्धी नयाँ...

वि.सं.२०८३ जेठ २ शनिवार १३:३५

  काठमाडौं । British Council ले विद्यार्थीको भाषिक यथार्थलाई सम्मान...

एन आईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिको विस्तृत विवरण अनलाइनमै उपलब्ध

एन आईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल...

वि.सं.२०८३ जेठ २ शनिवार १३:२२

  काठमाडौं। एन आई सी एशिया बैंक ले आफ्ना बैंकिङ्ग...