CG Electronics
IME Life
NIMB

सर्लाहीमा फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट

NIMB
Himalayan Bank

 

सर्लाही। आईतबार सर्लाहीको ईश्वरपुरस्थित फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शाखा कार्यालयका दुई कर्मचारीमाथि लुटपाटको घटना भएको छ।

शाखा कर्मचारी पुजा सरदार र शान्ति सरदारलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाएर नगद र कार्यालय प्रयोजनका कागजात सहितको झोला लुटेर फरार भएको संस्थाले जनाएको छ। घटनामा रु १,८४,७०५ संकलित नगद लुटिएको बताइएको छ।

संस्था अनुसार, घटना उनीहरु लालबन्दी नगरपालिका वडा नं. ३ बाट कार्यालयतर्फ फर्किने क्रममा हरिपुर जाने सडकको पोखरीटोल खण्डमा भएको हो।

प्रहरी प्रशासनले पिडित र स्थानीयवासीसँग सोधपुछ गरी सीसीटीभी फुटेज जाँच गरिरहेको छ र शंकास्पद व्यक्तिहरु माथि निगरानी राखिएको जनाएको छ। घटना सम्बन्धी लिखित उजुरी पनि प्रहरीमा दिइएको छ।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...