CG Electronics
IME Life
Ncell NPL

नवलपरासी रास्वपामा असन्तुष्टि बढ्दै : जिल्ला अध्यक्ष महेन्द्र सेन ठकुरीका आफ्नै दाजुले पनि छाडे रास्वपा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नवलपरासीमा तीव्र असन्तुष्टि बढ्दै गएको छ । रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ मा विक्रम खनाललाई उम्मेदवार बनाएसँगै असन्तुष्टि बढेको छ ।

क्षेत्र नम्बर १ बाट रास्वपाका जिल्ला सभापति महेन्द्रसेन ठकुरीका आफ्नै भाइले पनि रास्वपा पार्टीबाट राजिनामा दिएको बताएका छन ।

उनले भिडियो सन्देश मार्फत कांग्रेसबाट टिकट नपाएपछि मनोनयनको एक दिनअघि पुगेर खनालले रास्वपाको टिकटबाट उम्मेदवारी दर्ता गराएसँगै रास्वपामा असन्तुष्टि थियो ।

फागुन २१ को निर्वाचनमा मेहन्द्र सेनले उम्मेदवारी पाउने अपेक्षा थियो तर नेपाली कांग्रेसबाट अनुशासन उल्लघन गरेका कारण पार्टीको सदस्य समेत नरहने गरि पार्टीले कावार्ही गरेका खनाललाई रास्वपाले उम्मेदवार बनाए पछि रास्वपा कै संस्थापन पक्ष असन्तुष्ट रहदै आएका छन । गुप्त सेन ठकुरी(मनोज)ले जारी गरेको विज्ञप्तिमा उने सुस्ता गाउँपालिका रास्वापा उपसभापति रहेकोमा पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन उनले पत्र मार्फत मात्र नभई भिडियोद्धारा नै स्थापनाकालदेखि संगठनमा लागेका नेतालाई टिकट नदिएर कांग्रेसका नेतालाई दिनुले पार्टीका नेता–कार्यकर्ताले अपमानित महसुस गरेको भन्दै पार्टी छाड्ने निर्णय गरेको बताए ।

पार्टीबाट जिल्ला अध्यक्षकै दाजुले पार्टी छाड्नुले बिक्रम खानालकै कारण रास्वपा प्रति गलत सन्देश दिएको देखिन्छ, रास्वपा कै एक नेताले बताए । यहि कारण अहिले नवलपरासी क्षेत्र नं. १ मा रास्वपामाथी ठूलो दवावमा परेको देखिन्छ। यस अघि पाल्ही बहुमुखी क्याम्पसका स्ववियु सभापति निरज धवलले पनि विज्ञप्ति निकालेर रास्वपा बाट फिर्ता भएको जनाएका थिए ।

पार्टी भित्र कै शिर्ष नेताहरुले धमाधम पार्टी छाड्दा जनतामा यसले रास्वपा प्रतिको बिश्वास गुम्दै गएको देखिन्छ । पार्टी भित्र कै व्यक्तिहरु असन्तुष्ट हुनुले रास्वपामा विश्वास राखेका तल्लातहका कार्यकर्ताहरु पनि शशंकित भएको देखिन्छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...