CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक सामग्री वितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्जस्थित श्री महानगरपालिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी ले विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला तथा मधेश प्रदेश प्रमुख रितेश अर्याल लगायत बैंक र विद्यालयका पदाधिकारी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ।

गत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंक लिमिटेडका हाल देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय तथा १२७ एटिएम सञ्चालनमा रहेका छन्।

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव भव्य रूपमा...

वि.सं.२०८३ जेठ २ शनिवार १५:२१

  ललितपुर । नेपाल बीमा प्राधिकरण को ५८औं वार्षिकोत्सव आज...

राष्ट्रिय चुनौती समाधानमा युवा आविष्कारकको पहल, ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सम्पन्न

राष्ट्रिय चुनौती समाधानमा युवा आविष्कारकको पहल, ‘नेपाल...

वि.सं.२०८३ जेठ २ शनिवार १४:४५

  काठमाडौँ । युवाहरूको नवप्रवर्तनशील सोचलाई राष्ट्रिय विकाससँग जोड्ने उद्देश्यले...

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

रोयल टुलिप काठमाडौँलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग...

वि.सं.२०८३ जेठ २ शनिवार १४:२३

  काठमाडौँ । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १४:०६

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर...

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय...

वि.सं.२०८३ जेठ २ शनिवार १३:५३

  काठमाडौं। कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा...