CG Electronics
IME Life
NIMB

सामसङ नेपालले गर्यो “स्यामसङ सेभिङ डेज” अफर घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडाैं । सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसको अन्तर्गत वाशिंग मेशिन र रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ।

कम्पनीका अनुसार यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो। यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकून्।

यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको extended EMI सुविधा पनि उपलब्द छ, जहाँ वाशिंग मेशिनको किस्ता मासिक रु १,३७० देखि र रेफ्रिजरेटरको किस्ता मासिक रु १,४०८ देखि सुरु हुन्छ। यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउने कम्पनीले जनाएकाे छ।

साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ।

कम्पनीका अनुसार नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत Samsung रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत Samsung स्टोरमा गएर विवरण बुझ्न सकिने कम्पनीले जनाएकाे छ।

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:०७

  काठमाडौं, नेपाल  – सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी...

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ CG...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:०१

  काठमाडौं, नेपाल — आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक :...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१९

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक...

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबरको मह खान अयोग्य : बजारबाट तत्काल...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१५

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल...