CG Electronics
Ncell NPL
NIMB

१६ वर्षीया छात्रा शिक्षकबाटै बलात्कृत, किशोरीको उजुरीमा यस्तो छ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

रुकुम, २३ फागुन । रुकुमका एक शिक्षकले आफैले पढाउने एक १६ वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।

आफ्नै शिक्षकले बलात्कार गरेको छात्राको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले २३ बर्षीय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ । शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्ती ज्ञानोदय माविका शिक्षक हुन् ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय पढ्दै गरेकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिएका छन् । सोही विद्यालयमा पशु प्राविधिक पढाउँदै आएका खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जङ्गलमा लगि बलात्कार गरेको पीडितले प्रहरी समक्ष दिएको उजुरीमा जनाइएको छ । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिएका छन् ।

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...