CG Electronics
IME Life
NIMB

पूरानो परम्परालाई सम्झाउन खुल्यो सामूहिक निर्वस्त्र स्नानघर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

एजेन्सी-  जापानको  राजधानी टोकियोमा रहेको हिनोदेयु बाथ हाउस नामक सामूहिक स्नानघर यसकारण चर्चित छ की यहाँ मानिसहरुले निर्वस्त्र रुपमा सामूहिक रुपमा नुहाउने गर्दछन् ।

यो सुन्दैमा अनौठो लाग्दछ । खासगरी जापानी युवाहरुलाई आकषिर्त गर्नका लागि यो स्नानघरको निर्माण गरिएको हो । यो सामूहिक निर्वस्त्र स्नानघर खोल्नुको एउटा उद्धेश्य चाहीँ जापानी युवाहरुलाई सामूहिक स्नानको पूरानो परम्परालाई सम्झाउनु हो ।

जापानमा दशकौंदेखि सामुहिक स्नानको परम्परा चलिआएको छ । यस्तो सामूहिक स्नानलाई सिन्टो भनिन्छ ।

आजकल आधुनिक जीवनशैलीका कारण घरमा अत्याधुनिक बाथरुम बनेसँगै सिन्टो परम्परा लोप हुन थालेको छ । जसका कारण उक्त अनौठो निर्वस्त्र सामुहिक स्नानघर खोलिएको हो ।

उक्त सामूहिक निर्वस्त्र स्नानघरमा नुहाउन आउने युवाहरुले अरु धेरै कुरा सिक्दछन् पनि ।

नुहाउने बेला यहाँ विभिन्न खेल पनि खेल्न पाइन्छ । साथै जिवन जिउने विभिन्न तरिकाहरु एक अर्कामा शेयर गर्दछन् । त्यसैले यसलाई निर्वस्त्र स्नानघर मात्र होइन की निर्वस्त्र स्कुल नै भन्ने गरिएको छ ।

यो निर्वस्त्र स्नानघर तथा स्कुलमा नुहाउन र सिक्नका लागि झण्डै ४ सय रुपैयाँ बराबर मूल्य तिर्नुपर्दछ ।

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...