CG Electronics
IME Life
Ncell NPL

शिक्षकको स्थानान्तरण र पदस्थापन गर्ने आधारहरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२१ माघ:शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ मा शिक्षक व्यवस्थापनका नौ वटा आधारहरु उल्लेख गरिएको छ ।
कार्यविधिको परिच्छेद ४ शिक्षक व्यवस्थापन, दफा ८ मा शिक्षक व्यवस्थापनका आधारहरु उल्लेख गरिएको छ । कार्यविधिमा भनिएको छ, दफा ७ बमोजिम खुद पुलमा रहेको दरबन्दी सम्बन्धि निकायले पुनर्वितरण गर्दा देहायको प्राथमिकताको आधारमा शिक्षकको स्थानान्तरण र पदस्थापन गर्नुपर्नेछ :

(क) खुद पुलमा रहको दरबन्दी स्थान्तरण गर्दा सम्भव भएसम्म रिक्त रहको राहत अनुदानलाई स्थानान्तरण गर्ने,
(ख) राहत अनुदान स्थानान्तरण गर्दा पनि खुद पुल दरबन्दी बाँकी भएमा रिक्त दरबन्दीलाई स्थानान्तरण गर्ने,
(ग) खुद पुल दरबन्दी पुनरर्वितरण गरको वा गरिने स्थानीय तहमा स्वेच्छिक  रुपमा जान चाहने शिक्षकको लागि निवेदन आव्हान गरी प्राप्त निवेदनको छानविन गरी उपयुक्तता समेत हेरी स्थानान्तरण गर्ने,  
तर यसरी शिक्षकको स्थानान्तरण गर्दा महिला शिक्षकलाई यथासक्य घरपायक पर्नेगरी स्थानान्तरण गर्ने,  
(घ) खण्ड (ग) बमोजिम निवेदन दिने  शिक्षकको संख्या धेरै हुन आएमा  महिला शिक्षकलाई प्राथमिकता दिई बाँकी दरबन्दीको हकमा शिक्षकको नियुक्त मितिको श्रेष्ठताको आधारमा स्थानान्तरण गन,
(ङ) करारमा कार्यरत शिक्षकलाई निजले लिएको नियुक्त मितिको  आधारलाई  कनिष्ठताको आधारमा स्थानान्तरण गर्ने,
(च) राहत अनुदानमा कार्यरत शिक्षकलाई निजको नियुक्त मितिलाई  आधारलिई कनिष्ठताको आधारमा स्थानान्तरण गर्ने,
(छ) जिल्लान्तर सरुवा भई आएका शिक्षकको हकमा नेपालको संविधान जारी भएको मिति सम्वत  २०७२ साल असोज ३ गते सम्मको कनिष्ठताको प्राथमिकताव्रmम तयार गरी निजहरुको स्थानान्तरण गर्ने,  
(ज) खण्ड (क), (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिम शिक्षक स्थानान्तरण गर्दा खुद पुल दरबन्दी वितरण गर्न बाँकी रहेमा स्थायी शिक्षकको नियुक्त मितिको आधारमा कनिष्ठताको व्रmम निर्धारण गरी कनिष्ठबाट स्थानान्तरण गर्ने,  
(झ) शिक्षकको स्थानान्तरण गर्दा सम्भव  भएसम्म पति, पत्नी एक स्थानीय तहमा पर्नेगरी मिलान गर्ने प्राथमिकता दिने

www.prabhubank.com
थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...