CG Electronics
IME Life
Ncell NPL

सरकारी जग्गा धितो राखेर नेपाल इन्भेष्टबैंकले ७० करोड ऋृण दिएको भेटियो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

अहिले पेचिलो बन्दै गएको छ वालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण । जहाँ मुछिएका उच्च पदस्थ सातसतिह १७५ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दर्ज गरेको छ । यही प्रकरणमा परेर विभिन्न २७ वटा बैंक फन्दामा परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा ल्याई २ अर्ब ४१ करोड ६९ लाख ऋण लिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । जहाँ वाणिज्य,विकास बैंकसहित सहकारी गरी २७ वटा बीत्तिय संस्थाले ऋृण प्रवाह गरेको भेटिएको छ ।यसरी सरकारी जग्गा धितो राखेर ऋृण प्रवाह गर्नेहरुमा सरकारी स्वामित्व समेत रहेको नेपाल बैंक लिमिटेड, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक,, आर्या तारा बचत तथा, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक,युनिक फाइनन्स, लगायत बैंकबाट कर्जा दिइएको भेटिएको छ ।

यसरी ऋृण प्रवाह भएकोमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण प्रवाह भएको भेटिएको छ । जहाँ इन्दु शर्माले ऋण लिएको भेटिएको छ । यस्तै यही प्रकरणमा मुछिए पनि कारवाही नचलाइएका अर्को शक्तिशाली पात्र हुन् नेकपाका महासचिव विष्णु पौड्याल पुत्र नविन । उनको नाममा वालुवाटारमा ८ आना जग्गा लिइएको भेटिएको थियो । सोही सरकारी जग्गा धितो राखेर उनले तत्कालीन यती डेभलपमेन्ट (हाल महालक्ष्मी विकास बैंक)बाट ४१ लाख रुपैयाँ ऋण निकालेको विवरणमा उल्लेख छ।यसरी ऋृण प्रदान गर्ने बैंक तथा बीत्त कम्पनीविरुद्ध नेपाल राष्ट्र बैंकले एक्सन लिएको छ ।

https://aarthikplus.com/archives/30267
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...