NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त

NIMB
leapmotornepal (citroen)

७६काठमाडौं,११चैत: माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले हालसम्म बैंकको कामु सिइओको जिम्मेवारीमा रहेका सन्तोष कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो ।

‘नवनियुक्त सीइओ सन्तोष कोइरालाले आर्थिक बजार न्यूजडटकमसंग टेलिफोनमा भनेः मलाई प्रमुख कार्यकारी अधिकृत बनाउने बैंक सञ्चालक समिलिते निर्णय गरेको छ । तर, यो निर्णय आउदो बैशाख १ गतेबाट मात्र लागु हुन्छ । मैले नयाँ बर्षको सरुवातबाट ४ वर्षका लागि माछापुच्छ्रे बैंकको कार्याभार सम्हाल्ने भएको छु । कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्म्को अध्ययन गरेका छन् ।

अहिलेको तत्कालीन अवस्थाका बारेमा नवनियुक्त सीइओ सन्तोष कोइरालासंग प्रक्रिया बुझ्दा उनी भनेः अहिलेको अवस्था आपतकालिन अवस्था हो । यो समयमा हामिले राष्ट्र बैंक भन्दा पनि सरकारको आदेश पालना गर्नुपर्ने हुन्छ । सरकारले आम जनताहरुको अवस्थालाई बुझि बैंक खोल्न निर्देशन दिएको अवस्थामा हामी बैंक खोल्न मञ्जुर छौं । तरपनि हाम्रो बैंकका काउण्टहरु बन्द रहेपनि बैंकको एटिएम मेसिनहरु र अनलाईन बैंकिङ्ग सेवाहरु त बन्द गरेका छैनौं । विश्व नै आतिएको यस्तो अवस्थामा हामीले सरकारलाई सहयोग गर्नु पर्छ ।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...