NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए,यी डाक्टरहरुँग (सम्पर्क नम्बरहित)

NIMB
leapmotornepal (citroen)

आजदेखि एक साताका लागि लकडाउन गरिएको छ । यो अवधिमा सर्वसाधरण नागरिकहरुलाई घरबाट बाहिर निस्कन निषेध गरिएको छ । घरमै बसिरहेको अवस्थामा भाइरसको संक्रमण देखिएको आशंका लागेमा के गर्ने ? वा कोरनाको लक्षण मिल्दोजिल्दो ज्वरो आउने वा रुघा खोकी लाग्नेलगायतका रोगका लक्षण देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको छ। नेपाल चिकित्सक संघले पनि आमजनको स्वास्थ्यलाई मध्यनजर गरी केही चिकित्सकहरुलाई फोनमा सल्लाह दिनका लागि भन्दै संघका पदाधिकारीहरु फोनमा उपलब्ध हुने जनाइएको छ।
चिकित्सक संघले आवश्यक परामर्शका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराइएको हो । सरकार तथा चिकित्सकहरुले सर्वसाधारणको सुविधाको लागि सम्पर्क नम्बर उपलब्ध गराएका हुन्।

आवश्यक सल्लाहका लागि नम्बरहरुः
१११५, ४२५३३९६
९८५१२५५८३९
९८५१२५५८३७
९८५१२५५८३४

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...