CG Electronics
IME Life
Ncell NPL

एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको आयोजनामा दुई दिने वित्तीय साक्षरता तालिम पोखराको नागढुंगामा सम्पन्न भएको छ । वित्तीय शिक्षाको सचेतना अभिबृद्धि तथा ग्राहक सदस्यहरुमा वित्तीय चेतना फैलाउने र वित्तीय पहुँच बिस्तारका लागि फिल्डमा तालिम गराउनको लागि सक्षम प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको एनएमबिले जनाएको छ ।
वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत फनिलाल चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यबहारिक रुपमा सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकेमा मात्र तालिमले सार्थकता पाउने विचार ब्यक्त गरे । २ दिने उक्त तालिममा वित्तीय संस्थाका बिभिन्न शाखाबाट २५ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...