IME Life
NIMB

प्रभु ग्रुपले ईन्टरनेट सञ्चालनमा

NIMB
Himalayan Bank

काठमाडौं – बैंकिङ विमा, रेमिटेन्स लगायत क्षेत्रमा बजारमा सेवा दिईरहेको प्रभु समुहले बजारमा प्रभु इण्टरनेट सञ्चालनमा ल्याएको छ ।

प्रभु समुह अन्तर्गत रहेको प्रभु डिजिटलले नेपालमा नयाँ सेवा दिने भएको हो । प्रभु डिजिटल अन्तर्गत रहेर प्रभु टिभीले बजारमा छोटो समयमा नै आफ्नो वर्चस्व कायम गरिरहेकै बेला कम्पनिले फेरि प्रभु नेट बजारमा ल्याएको छ । हाल चलनचल्तिमा रहेका इण्टरनेट सेवा प्रदायक कम्पनिहरुको भन्दा सस्तो र गुणस्तरिय सेवा दिने कम्पनिले दावी गरेको छ ।

प्रभु टिभीले नेपालमा आईपीटीभी, ओटीटी र डीभीबी टी २ सेवा प्रदान गर्दै आएको भएपनि अव प्रभु नेट सञ्चालनमा आएको हो ।

कम्पनीले विश्वको सर्वश्रेष्ठ अप्टिकल फाईबर प्रविधिबाट ईन्टरनेट सेवाप्रदान गर्ने भएको छ । प्रभु नेटले घरायसी प्रयोजनको साथ साथै बिभिन्न कर्पोरेट कार्यालयमा पनि आफ्नो सेवा र सुबिधा दिने भएको छ ।

कम्पनिले पहिलो चरण अन्तर्गत काठमाडौं, पोखरा र चितवनमाकाम एकैसाथ काम शुरु गरिसकेको छ । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कम्पनिले देशका सातै प्रदेशमा आफ्ना सञ्जाल विस्तार गर्ने कम्पनिले अर्थपथलाई जनाएको छ ।

त्यस्तै कम्पनिले दशै तिहार पर्वलाई लक्षितगरि विशेष अफर दिने छ । त्यसको जानकारी पाउनको लागित पाईले अर्थपथ डट कम हेर्दै गर्नुहोला । प्रभु समुहले बजारमा जुनसकै सेवा ल्याए पनि सफलता पाएको छ । त्यस्तै प्रभु नेटले पनि सफलता पाउने विश्वास लिएको कम्पनिको छ ।

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...