CG Electronics
IME Life
NIMB

बीमा कम्पनीहरुले भुक्तानीमा तदारुकता देखाएका छैनन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गत बैशाख ७ गतेबाट बिक्री सुरु गरिएको कोरोना बीमाको दावी भुक्तानी बक्यौता पौने अर्ब नजिक पुग्दा समेत बीमा कम्पनीहरुले भुक्तानीमा तदारुकता देखाएका छैनन् । कोरोना बीमाको दावी भुक्तानी बक्यौता रकम ७१ करोड २८ लाख पुगेको छ ।

बीमा पुलबाट प्राप्त तथ्याङ अनुसार कोरोना बीमा गर्नेको संख्या १५ लाख नाघेको छ । हालसम्म १५ लाख १४ हजार ८५५ जनाले कोरोना बीमा गराएको पाइएको छ । बीमा समितिले भदौं २९ गतेदेखि कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड संशोधन गरी स्वास्थ्य बीमा जस्तै बनाएपछि पनि थप दुई लाख जनाले कोरोना बीमा पोलिसी किनेका छन् । गत भदौंमा १३ लाख जनाले कोरोना बीमा गरेकोमा हिजो साँझ सम्मको तथ्याङ्क अनुसार कोरोना बीमा गर्नेको संख्या १५ लाख नाघेको छ ।

हालसम्म सात हजार चार सय ४० जना बीमितले कोरोना बीमाको दावी भुक्तानी लिन बाँकी रहेको देखिएको छ । बीमा समिति स्रोतका अनुसार आउँदो आइतबारदेखि कोरोना बीमाको दावी भुक्तानी तीव्र गतिमा अघि बढाउने तयारी गरिएको छ । बीमक संघले समेत केही प्राविधिक कारणले रोकिएकोमा अब कोरोना बीमाको दावी भुक्तानी नतिजामुखी बनाउने दावी एक बीमा कम्पनीका सिईओ जानकारी दिएका छन् ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...