CG Electronics
IME Life
NIMB

मनहरीका युवा क्लबलाई खेलकुद समाग्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मकवानपुर । मनहरी गाउँपालिका वडा नं २ का ४ वटा युवा क्वबहरुलाई खेलकुद सामग्री सहयोग गरिएको छ । मनहरी गाउँपालिका निवासी चन्द्रबहादुर स्याङ्तान (माधव) र राजकुमार पाख्रिनको पहलमा खेदकुद सामग्री सहयोग गरिएको हो ।

युवा क्लबहरुलाई ६४ थान जर्सी र ४ ओटा फूटबल सहयोग गरिएको हो । मनहरी – २ को हरियाली युवा क्वब, एम एफ सी युवा क्वब, तारा स्टार युवा क्वब र उकाली ओराली युवा क्वबले खेलकुद सामाग्री प्राप्त गरेका हुन् ।

स्थानीय युवाहरुलाई खेलकुदमा अब्बल बनाउनुको साथै उनीहरुको हौसला बढाउन सहयोग गरिएको चन्द्र बहादुर स्याङ्तानले तु खबरलाई जानकारी दिए ।

मनहरी–२ स्थित श्री सीता माविमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मनहरी–२ का वडाअध्इक्ष अध्यक्ष आनन्द घलान, नेकपाका नेता हिरालाल स्याङ्तान, अर्जुन घलानलगायतको उपस्थिति रहेको थियो ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...