CG Electronics
IME Life
NIMB

फोर्ड विन्टर फेष्टमा क्रिसमसको रमाइलो फोर्डसँग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । जी.ओ.अटोमोवाइल्स् (जी.ओ.) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ्ग खुल्ला गरेको थियो । क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक बर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाढ्ने भएको छ । साथै यस उत्सवमा फोर्डको २०२१ सस्करण गाडी २०२० मूल्यमा बुकिङ्गको व्यवस्था पनि गरिएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भूत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको शान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्ने छ । पहिलादेखि नै हामीले सान्तालाई रातो र सेतो पहिरणमा देख्दै आइरहेको छाँै भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरणमा हुनेछ ।

सो उत्सवमा ग्राहकले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् । साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा बुकिङको पनि व्यवस्था गरिएको छ । कम्पनीको डिजिटल प्रचारअन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी)सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग ३ ँइच्म्)ध्क्ष्ल्त्भ्च्)ँभ्क्त्)३ँइच्म् ल्भ्एब्ी ३ ीब्द्यक्ष्ः ःब्ीी पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सकिन्छ यस प्रतिस्पर्धाको विजेताले फोर्डबाट आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् । शान्ता जसलाई रातो र सेतो पहिरणमा देख्छौँ यस क्रिसमसमा फोर्डले फरक परिदृश्यमा प्रस्तुत गर्ने जनाएको छ । शान्ता फोर्डको नीलो पृष्ठभूमीमा साजसज्जाका साथ प्रस्तुत हुँदै चकलेट उपहार बाँढ्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्ने कम्पनीले जनाएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...