CG Electronics
IME Life
NIMB

तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाण्डौ । तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।
नेसनल माइक्रोफाइनान्स, गणपति र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेसनल र गणपतिले भोलि फागुन १४ गते र स्वरोजगार लघुवित्त पर्सि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज फागुन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यी लघुवित्तको प्रस्तावित लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

गत आर्थिक वर्षको मुनाफाबाट नेसनलले २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने गणपतिले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। स्वरोजगार लघुवित्तले भने १२.३९ प्रतिशत बोनस र ०.६५ प्रतिशत नगद गरी कुल १३.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यी लाभांशहरु अनुमोदन गर्न नेसनलले आउँदो चैत ५ गते, गणपतिले यही फागुन २८ गते र स्वरोजगार लघुवित्तले यही फागुन २९ गते वार्षिक साधारणसभा डाकेका छन्।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...