CG Electronics
IME Life
Ncell NPL

१५ कम्पनीको १७ करोड कित्ताभन्दा धेरै सेयर एक हप्तामै थपियो,कुनले कति सेयर थपे ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  एक सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता सेयर थप भएको छ ।

आईपीओ, बोनस र हकप्रदगरी १५ कम्पनीको १७ करोड कित्ताभन्दा धेरै सेयर थप भएको हो । ८.५ प्रतिशत सानिमा डिभेन्चर २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता र सानिमा लार्ज क्याप फन्ड १२ करोड कित्ता आईपीओ सूचिकृत भएको छ ।

त्यसैगरी, अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकतृ भएको छ । १२ कम्पनीको ४ करोड ४९ लाख ६९ हजार १९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २ लाख ७८ हजार ८३७ कित्ता, सानिमा माई हाइड्रोपावर २५ लाख ५३ हजार १०० कित्ता, प्राइमलाईफ इन्सयोरेन्स १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंक ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

स्पर्स लुघुवित्त वित्तीय संस्था १ लाख ८२ हजार ८०८ कित्ता, आईसीएफसी फाइनान्स ९ लाख ७७ हजार ६३८ कित्ता, वोमी लभुवित्त वित्तीय संस्था ८ लाख ३३ हजार ५४४ र आशा लघुवित्त वित्तीय संस्था ३ लाख ४८ हजार ४३२ कित्ता सेयर सूचिकृत भएको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंक ५६ लाख ८ हजार १ कित्ता, ग्लोबल आईएमई लुघुवित्त वित्तीय संस्था ७ लाख १३ हजार ९१ कित्ता, मेगा बैंक १ करोड ३३ लाख २२ हजार ६९५ कित्ता र कृषी विकास बैंक १ करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...