CG Electronics
IME Life
Ncell NPL

एनएमबिका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सो सम्बन्धी द्विपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका हुन् ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

२०० एमपी ट्राभल पोट्र्रेट : भिभो भी७०...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२२

  काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो...

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सीजी (CG) मेरिडिया ‘AI स्मार्ट एयर फ्रायर’

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:०५

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी...

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...