CG Electronics
IME Life
NIMB

युनिलिभर नेपालको आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३२ करोडभन्दा बढी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

युनिलिभर नेपालले लाभांश वितरण गर्ने – Investing Nepal

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू ३२ करोड १६ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू ७ करोड ६३ लाख खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नाफा गर्न सफल भएको हो ।

यस वर्ष रू१ अर्ब ७४ करोड ३४ लाख कुल आम्दानी गरेको कम्पनीले रू १ अर्ब ३२ करोड ७८ लाख कुल खर्च गरेको छ । बस्तु विक्रीबाट यस वर्ष कम्पनीले रू १ अर्ब ७३ करोड ५३ लाख र अन्य श्रोतबाट रू। ८१ लाख आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

रू ९ करोड २१ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २२ प्रतिशत बढी रू २ अर्ब ३६ करोड २२ लाख कायम भएको छ ।

कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा २० प्रतिशत बढी रू ४ अर्ब ३८ करोड ४८ लाख र कुल दायित्व गत वर्षभन्दा १९ प्रतिशत बढी रू १ अर्ब ९३ करोड ५ लाख छ । वार्षिक प्रतिशेयर आम्दानी रू ५६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू २ हजार ६६६ रहेको छ ।

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...