CG Electronics
Ncell NPL
NIMB

देउवाको शक्तिशाली सभापति बन्ने सपनामा डा. शंशांकका कारण यसरी बज्दैछ खतराको घण्टी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शक्तिशाली सभापति बन्ने चाहना अब अधुरै रहने भएको छ ।

महामन्त्री डा. शशांक कोइरालाले देउवालाई आगामी महाधिवेशनमा सभापति पदको लागि कडा टक्कर दिने भएका छन् ।

 

कोइराला परिवारबाटै अबको सभापति बन्ने भनेर महामन्त्री शशांकले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारबाटै उद्धघोष गरिसकेका छन् ।

 

उता अर्का नेता अर्जुननरसिंह केसीले पनि अब पूनः सभापति बन्ने सपना नदेखे हुन्छ भन्दै सभापति देउवालाई कडा चूनौति दिईसकेका छन् ।

 

महामन्त्री कोइराला निकट एक नेताले दिएको जानकारी अनुसार सभापति देउवाको शक्तिशाली सभापति बन्ने सपना अब कोइराला परिवारले ध्वस्त बनाउने छ ।

 

उनले भने,‘कोइराला परिवार एकजुट भैसकेको छ । अबको महाधिवेशनमा कुनैपनि हालतमा सभापति कोइराला परिवारबाटै हुनेछन् ।’

 

तर, सभापति देउवा भने फेरी पनि आफू सभापति बन्न चाहन्छन् । मनोनित गर्ने प्रणालीमा जान चाहन्छन् ।

 

देउवाले आफूलाई शक्तिशाली बन्ने सपनासहित आन्तरिक तयारी थालेसँगै पहिलोपटक देउवाविरुद्ध सशांकले मैदानमा उत्रिने घोषणा गरेका छन् । सभापतिमा कसलाई अगाडि सार्ने भनेर कोइराला परिवार यतिवेला छलफलमा जुटेको छ ।

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...