IME Life
NIMB

एक करोड खर्च गरेर बीमा समितिले बीमाबारे यसरी लगाउँदैछ पुराण

NIMB
Himalayan Bank

एक करोड खर्च गरेर बीमा समितिले बीमाबारे यसरी लगाउँदैछ पुराण बीमा समितिले बीमाबारे जनचेतना जगाउन देशभर बिभिन्न कार्यक्रम गर्न लागेको छ।

समितिले देशका बिभिन्न ठाउँमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि एक करोड रुपैयाँ छुट्याएको हो। गत वर्ष कोभिडका कारण जनचेतनामूलक कार्यक्रम रोकिएको थियो ।

बीमा समितिले बीमाको संख्या बृद्धि गर्नका लागि स्थानीय निकाय तथा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि बजेट विनियोजन गर्ने गरेको छ ।

चालु आर्थिक बर्ष २०७८/७९का लागि करिब एक करोड रुपैयाँ विनियोजन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

यस अघि ६५ लाखको हाराहारीमा बजेट विनियोजन भएको थियो । हाल यो रकम केही बढेर आएको हो । ‘सबै क्षेत्रका उपभोक्ताहरुले बीमा सम्बन्धी जानकारी लिए भनेमात्र बीमाको दर बढ्छ । केहीलाई अझैपनि बीमाको बारेमा थाहा छैन ।

जीवन बीमा निर्जीवन बीमा कृषि बीमा सबैलाई समेट्नका लागि समितिले कम्पनीहरुसँग मिलेर कार्यक्रम सुरु गरिसकेको छ। ‘- कार्यकारी निर्देशक पौडेलले भने ।

पहिलो चरणमा तीनवटा स्थानीय निकायमा कार्यक्रम गर्ने योजना हो । अहिले पश्चिम क्षेत्र बेलौरी ,कन्चरपुर नगरपालिका र डडेलधुरा लगायतका ५ वटा नगरपालिकाहरुमा कार्यक्रम संचालन गरिने समितिका उपनिर्देशक बिरोध भट्टले बताए ।

यसपछि बिस्तारै अन्य ठाउँहरुमा पनि कार्यक्रम संचालन गरिरहने उनको भनाई छ। गत आइतबारदेखि सुरु भएको कार्यक्रम केही नगरपालिकामा सम्पन्न भइसकेको समितिले जनाएको छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...