CG Electronics
IME Life
NIMB

स्वरोजगार लघुवित्तको २५% बोनस सेयर पारित गर्न कहिले बस्दैछ एजीएम ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

स्वरोगार लघुवित्त वित्तीय संस्थाले कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले २५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित सभा बोलाएको हो । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ लघुवित्तले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक ११ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको बोनस सुरक्षित गरेका छन् ।

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

सरकारको नीतिपछि सेयर बजारमा लगानीकर्ता त्रसित

वि.सं.२०८३ वैशाख २९ मंगलवार २३:०७

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक तथा राजस्वसम्बन्धी नीति, बैंकिङ...

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:५४

  काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत...

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण खुलायो, बुक बिल्डिङमा सहभागी हुन आह्वान

नेप्सेले योग्य संस्थागत लगानीकर्ताको दर्ता तथा नवीकरण...

वि.सं.२०८३ वैशाख २१ सोमवार २०:१०

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत...