nic bank
himalayan everesat
Nmb bank

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको बिज्ञापन कान्तिपुर दैनिकमा प्रकाशित भएपछी क्याम्पसमा आवद्ध कर्मचारीहरु आक्रोशित भएका छन।

कर्मचारीलाई थाहै नदिइ एका एक कलेज बिक्रिको सुचना आएको भन्दै संस्थाको आधिकारिक युनियन संग समोन्वय नगरी संचालकको एकलौटी निर्णयले कलेज बेच्न लागिएकोमा युनियनले बिरोध जनाएको छ।

आधिकारिक युनियन संग सरसल्लाह र समोन्वय नगरी कलेज बेचिएमा जस्तोसुकै परिस्थितिको सामना गर्न युनियन बाध्य हुने युनियनका एक पदाधिकारीले बताए।

ॐ अस्पतालमा नयाँ संचालकमा डा। आनन्द श्रेष्ठ आएपछी ॐ हेल्थ क्याम्पस बेचेर त्यहाँ कार्यरत कर्मचारीको रोजिरोटी खोस्न यस्तो निर्णय संचालक चियरमेन डा। श्रेष्ठले लिएको कर्मचारीहरुको आरोप छ।

ॐ अस्पतालको मात्रै कलेजमा ५१ प्रतिशत शेयर रहेको छ। राम्रो अवस्थामा चलिरहेको कलेज एका एक बिक्रिको सूचना आउँदा कतिपय संचालकहरुले भने असन्तुष्टि व्यक्त गरेका छन। कलेजले CTEVT बाट सम्वन्धन प्राप्तPCL Nursing र पुर्वाअन्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त BPH,BSC Nursing र BN कक्षा संचालन गर्दै आएको छ।

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी

नागरिक लगानी कोषले सबै नागकिरकलाई नागरिक पेन्सन...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१९

  काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक...

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको प्रेस संयोजकमा विशाल गैरे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:०९

  संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

इलाम–२ मतगणना : सुहाङ बढे अगाडि

वि.सं.२०८१ वैशाख १६ आइतवार १९:२७

    काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:४४

  काठमाडौं, १६ वैशाख- अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा...

तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने

तेस्रो लगानी सम्मेलन : एक सय ५१...

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४४

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१...

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३७

काठमाडौं । स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारले गरेको तेश्रो...