CG Electronics
IME Life
NIMB

सिभिल बैंकको अध्यक्ष बने प्रताप जङ्ग पाण्डे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिभिल बैंकको समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे सर्वसम्मत भएका छन् । बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तामाङलाई सहकारी मार्फत ठगी गरेको आरोपमा प्रहरीले हिरासतमा राखेपछि सिभिल बैंकले नयाँ अध्यक्ष छनौट गरेको हो ।

अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ काम गर्न सबैलाई अनुरोध गरेका छन् ।

बैंकले प्रकाशित गरेको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उनी सो बैंकका सबैभन्दा ठूला सेयरधनी पनि हुन् ।

तत्कालिन इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी सिभिल बैंकमा मर्ज भएसँग पाण्डे सिभिल बैंकको लगानीकर्ता भएको थिए । मर्जपछिको साधारणसभाबाट उनी सञ्चालक समितिमा चुनिएका हुन् ।

नेपाल फिलिपिन्स सोसाइटी ९नोफिल०को अध्यक्ष समेत रहेका पाण्डे कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशक पनि हुन् । पाण्डे परिवारले लोमस फर्मास्यूटिकल्सबाट व्यवसाय शुरु गरेका थियो । अहिले उनीहरूले औषधी बाहेक सिमेन्ट उद्योग, पर्यटन, बैंक, जीवन बीमा, निर्जीवन बीमा, सूचना प्रविधि, व्यापार लगायतको क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...