CG Electronics
Ncell NPL
NIMB

१८८ यात्रु सवार विमान दुर्घटना, कोही जिवित नरहेको आशंका

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

लायन एयरलाइन्सको फ़्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै दुर्घटनामा परेको छ ।

 

जकार्ताबाट पंगकलका लागि उडान भर्दै गरेको फ्लाइट जेटी  ६१० विमान दुर्घटनामा परेको अधिकारीले बताएका छन् । उडान भरेको केही मिनेटपछि नै विमान सम्पर्क विहिन भएको बीबीसीले उल्लेख गरेको छ ।

 

एक पत्रकार सम्मेलन मार्फत अधिकारीहरुले विमानमा १८८ वयस्क, एक नवजात शिशु र दुइ बच्चा रहेको जनाएका छन् । विमान पानीमा दुर्घटनाग्रस्त भएको र पानी मुनी ३० देखि ४० मिटर गहिराइमा रहेको बताइएको छ । विमानमा सवार कसैको जिवितै उद्दार गर्न सक्ने सम्भावना नरहेको बताइएको छ ।

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...