CG Electronics
IME Life
NIMB

कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

खाइ लाईकि लक्षिमा राम्री
त्यसै राम्री टुल्का
लाग्न्याउँदो लाग्दैन माया
नलाग्न्याउँदो उल्का

कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा आएको छ । सोमबार प्रण्य दिवसको अवसर पारेर सि।के। नेपाल मिडिया प्रा। लि मार्फत बजारमा आएको छ । कर्णालीका सञ्चारकर्मी पुष्पराज भट्टराईको शब्द संकलन रहेको गितमा देउडा गायक महेन्द्र शाही ‘रास्कोटी’ र गायिका कल्पाना बिसीले स्वरबद्द गरेका छन् ।

 

पानी मिठो कर्णालीको
माछा रारा तालको
माया मानि क्यालाग्दो भई
मै अर्काकी मालको

युवा अवस्थाको प्रेमभाव झल्कीने गीतको भिडियोको प्रमुख भुमिकामा मोडल इब्सल संज्याल र ललित विश्वकर्माले अभिनय गरेका छन् । कर्णालीको यर्थाथता चित्रण गरेको गितले यस क्षेत्रमा छोरा जन्माउने आशामा हुने बहुविवहाको प्रचलनलाई चित्रण गर्न खोजिएको गितका निर्देशक तथा छायाँकार खगेन्द्र न्यौपानेले बताएका छन् । सरला रोकाया न्यौपानेको सम्पादन रहेको गीतको संगित गायक शाहीले नै गरेका हुन् । आमा डट कम युटुब च्यानल मार्फत सोमबार गित सार्वजनिक गरिएको छ ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...