CG Electronics
IME Life
NIMB

सूर्या लाइफद्धारा बिमितका परिवारलाई दाबी रकम हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासी सुनवलका एक विमितको मृत्यु भएकोले मृतकका घरपरिवारलाई विमाको रकम हस्तान्तरण गरेको छ ।कम्पनी लिमिटेडमा विमा गराएकी नवलपरासी सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति बोलराम बसेललाई कम्पनीले ३ लाख ६६ हजार ८ सय रुपियाँ विमा रकम हस्तान्तरण गरेको सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी सुनवल शाखाकी प्रबन्धक विन्दु भण्डारीले बताए ।

सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलले गत वर्ष असार दोस्रो हप्तामा सुर्य लाईफ ईन्स्योरेन्स कम्पनीमा विमा गर्नु भएको थियो । बसेलले ३ लाखको विमा गर्दाको समयको एक किस्ता मात्र २४ हजार ८०८ रुपियाँ रकम विमा कम्पनीलाई बुझाउनु भएको थियो ।

बीमा गरेको एक वर्ष पनि नवित्दै ९दोस्रो किस्ता नबुझाउदै० राधा कुमारी बसेलको असामयिक निधन भए पछि वहाँका पति बोलराम बस्यालले विमाको सम्पुर्ण भुक्तानी पाउनु भएको हो । सुनवल स्थित सुर्य लाईफईन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका विच सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक किरण गौतमले सो रकमको चेक विमितका परिवार सदस्य बोलराम बसेललाई हस्तान्तरण गर्नु भएको हो ।

विमितको कालगतिले मृत्यु भएको बिमितको परिवारलाई रकम हस्तान्तरण गरेको पाउदा मृतक राधा कुमारीका पति बोलराम बसेल हर्सित हुदै विमाले पैसा समयमा दिदैन भन्ने सुनको सबै गलत रहेको बताउनु भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...