CG Electronics
IME Life
NIMB

ज्योति बुट अब अझै बढी गुणस्तरीय र प्रभावकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा ज्योति बुट लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ ।ज्योति बुट कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने क्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले पहिले भन्दा अझ बढि गुणस्तरीय र प्रभावकारी सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरु लाई दिने विश्वास कम्पनीले लिएको छ ।

करिब छ महिना अघि संचालनमा ल्याएको ज्योति बुट ले विभिन्न कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाईल एपबाटै विभिन्न सेवाहरु, जस्तै बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धी जानकारी र सो को प्रतिक्रिया, हेल्पडेस्क, डाउनलोडहरु तथा अन्य सेवाहरुको जानकारी स्वचालित रुपमै दिदैं आएको र सोहि सुविधालाई अझ बढी सहज गराउनको लागि अनलाईन भुक्तानी, दाबी प्रकृया तथा बैदेशिक रोजगार सम्बन्धि अनलाईन लगइन सम्बन्धमा थप जानकारी पनि राखिएको र सेवाग्राही हरुले सोझै च्याट मार्फत आफ्ना बिवरणहरु जस्तैस सम्पर्क नम्बर, ठेगाना, इमेल, हकवालाको नाम, स्थाई लेखा नम्बर, बैङ्क खाता नम्बर, जन्म मिति अद्यावधिक गर्ने तथा लाईसेन्स नवीकरण सम्बन्धि जानकारी लिन सकिने साथै ग्राहकबर्गले च्याटबटको सुची बाहेक लेखेर सोधिएको प्रश्नहरु प्नि ज्योति बुटले किवर्ड प्रोसेसिङ्ग गरि जिज्ञाशाको उत्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी रुपले सेवा प्रदान उद्देश्यले ज्योति बुट को थप सुबिधा प्रारम्भ गरेको र निकट भविष्यमा अन्य सेवाहरु सम्बन्धि जानकारी दिने कुरामा आफ्ना सेवाग्राही, अभिकर्ता तथा अन्य सर्वसाधारण लाई बिश्वश्त हुन अनुरोध गरेको छ ।

 

 

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...